कालिमाटी फलोअपः बिचौलियाको खुलासापछि रातारात यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 08:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले कालिमाटी तरकारी बजारका बिचौलियाको नामसहित समाचार प्रकाशन गरेपछि बजार व्यवस्थापन समितिले छानबिन गर्ने भएको छ । बिजपाटीले कालिमाटीका बिचौलियाहरुः जो स्टल कब्जा गर्छन्, तर तरकारी बेच्दैनन् (नामसहित) शीर्षकमा समाचार प्रकाशन गरेपछि समितिकी अध्यक्ष सबनम सिवाकोटीले छानबिन गर्न निर्देशन दिएकी हुन् । 

‘अध्यक्षले कार्यकारी बिनोद कुमार भट्टराईलाई छानबिन समिती बनाएर छानबिन गर्न निर्देशन दिएको जानकारी आएको छ’ बोर्डका एक सदस्यले भने, ‘तर सबै बोर्ड सदस्यको उपस्थितीमा मात्रै समिति बन्नुपर्ने माग पनि उठेको छ’ स्रोतले भन्यो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved