काठमाडौंमा भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 03:12:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा सानो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार २.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।  केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको परकम्प हो । 

यस अघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved