बिहिबार बेलुका भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 06:15:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बुधबार साँझ पाँच बजेर २७ मिनेटमा कास्कीको हेम्जा केन्द्र भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसारउक्त भूकम्पको तिब्रता ३.१ म्याग्नेच्युड थियो। भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो।

भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केका थिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।

यस अघि हिजो बिहिबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएएको थियो । बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा सानो भूकम्प गएको थियो ।  केन्द्रका अनुसार सो भूकम्प २.९ म्याग्नेच्युडको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved