शनिवार राजधानीका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 07:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।  शनिवार रत्नपार्क वितरण केन्द्रकाे  कालिकास्थान देखी विजय मेमाेरियल स्कुलसम्मकाे ११ के भी लाइन मर्मत  गर्नु पर्ने भएकाेले त्यस फिडरबाट प्रवाह हुने विद्युत आपूर्ति ८ घण्टाको लागि बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ । 

जस अनुसार  उक्त  फिडरबाट वितरीत कालिकास्थान आसपास  क्षेत्रमा  विहान ७ बजेबाट दिउँसाे ३ बजेसम्म विद्युत आपूर्ति हुने विद्युत बन्द हुने छ ।  उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved