मंगलबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको टिकहतर केन्द्र भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ३.८ म्याग्नेच्युड थियो। उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।
आखिर कसले बन्द गरायो क्षेत्रपाटीका औषधि पसल, हेर्नुहोस् यस्तो छ वास्तविकता