शुक्रबार भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 08:56:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बिहान भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि गत भदौ ९ गते पनि भुक्ताको धक्का महशुस भएको थियो । त्यस दिन बझाङ केन्द्र भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

 यस अघि हिजो बिहिबार डोटी केन्द्र भएर ३.३ म्याग्नेच्युडको भूकम्प पनि गएको थियो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved