बुधबार दिउँसो भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । बुधबार दिउँसो बिहान ३ बजेर ४८ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि गत भदौ १९ गते पनि भुक्ताको धक्का महशुस भएको थियो । त्यस दिन संखुवासभा  केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved