शुक्रबार भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 11:08:24 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान नेपालको भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्र बिन्दु नेपालको पूर्वी सीमा बाहुनडाँगी नजिक रहेको मापन केन्द्रले जनाएको छ । 

भुकम्पको धक्का झापा, इलाम, पाँचथर लगायतका जिल्लमा महसुस गरिएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved