Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

अब काठमाडौं आउन जान नयाँ नियम

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 11, 2020 | 12:43:51 PM मा प्रकाशित

nj

काठमाडौँ आउन र जान अब नयाँ नियम लागेको छ । बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यका आउन र यहाँबाट बाहिर जान परेमा काठमाडौं जिल्ला प्रशासन कार्याबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौं आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको हुनुपर्ने छ । 

‘काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले आफैँ आएर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ’ सीडीओ दाहालले भने, ‘कामको आवश्यकता खुल्ने कागजात, जानु पर्ने जिल्ला, र उक्त जिल्ला प्रशासन कार्यालयबाट प्रवेशका लागि पाएको अनुमति पत्र अनिवार्य गरिएको छ ।’

प्रशासनले यसबारे सूचना नै जारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved