निषेधाज्ञा खुलेपछि कुलेश्वरको फलफुल बजार (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 10:09:45 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको कुलेश्वरस्थित फलफुल बजार खुल्ला छ । तर वरपरको दुर्गन्ध र हिलाम्मे सडकले भने उपभोक्तालाई सास्ती हुने गरेको छ । यी विषयमा व्यवसायलाई सोच्ने फुर्सद छैन, किनकी उनीहरु चिनबाट ल्याउन ठिक्क पारिएको स्याउ उतै खेर गएपछि चिन्चित छन् । 

५० देखि ६० करोड रुपैयाँ बराबरको स्याउ उतै फालेका व्यवसायीहरुले जसोतसो पसल भने खोलेका छन् । 










Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved