बुधबार थप १५ सय ३९ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 04:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १५ सय ३९ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना  पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४१  हजार ७ सय ६ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १ हजार ६८  जना कोरोना जितेर घर फर्किएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ७९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved