डिजेल र मट्टीतेलको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 07:22:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले आज बुधबार मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको हो ।

यस संगै डिजेल र मात्तितेल्को मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved