काठमाडौं जिल्ला प्रशासनको ५ बुँदे आदेश, यी गतिबिधिमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 08:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरसको प्रभावकारी रुपमा नियन्त्रण तथा रोकथामका लागि आदेश जारी गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा निषेध गरिएका गतिबिधिहरुको सुची सार्वजनिक गरेका हुन्। 

खुल्ला स्थानमा मानिसहरुको भिडभाड हुने लगायतका गतिबिधिमा रोक लगाईएको छ। त्यस्तै तोकिएका अति आवश्यक बाहेकका सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved