Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

काठमाडौं जिल्ला प्रशासनको ५ बुँदे आदेश, यी गतिबिधिमा रोक

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2020 | 08:16:13 PM मा प्रकाशित

nj

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना भाइरसको प्रभावकारी रुपमा नियन्त्रण तथा रोकथामका लागि आदेश जारी गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा निषेध गरिएका गतिबिधिहरुको सुची सार्वजनिक गरेका हुन्। 

खुल्ला स्थानमा मानिसहरुको भिडभाड हुने लगायतका गतिबिधिमा रोक लगाईएको छ। त्यस्तै तोकिएका अति आवश्यक बाहेकका सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको छ।