थप १२ सय ४६ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 04:28:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १२ सय ४६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ जना  पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४२  हजार ९४९ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १ हजार २४३  जना कोरोना जितेर घर फर्किएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved