Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 20, 2020 | 03:21:51 PM मा प्रकाशित

nj

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा आइतवार बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको हो ।

पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले यसअघि स्थायी कमिटीको बैठककै निर्णयका आधारमा मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved