मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 03:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा आइतवार बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको हो ।

पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले यसअघि स्थायी कमिटीको बैठककै निर्णयका आधारमा मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved