गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 05:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो ।

गौतम असोज १ गते राष्ट्रिय सभा सदस्य पदमा नियुक्त भएका थिए । मन्त्रिपरिषद्‌को सिफारिसमा उनले राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य पदको शपथ लिएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved