सरकारले भन्यो, 'चीनले नेपाली भूमिमा भवन बनाएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 07:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर झुटो भएको बताएको छ । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको छ । 

पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गलत समचार सार्वजनिक भएको बताएका छन् । 

‘यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत भ्रमण गरेको थियो,’ उनले भने । त्यो बेला बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved