मन्त्रिपरिषद बैठक आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 02:05:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेको लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन् 

मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेकोले आजको बैठक नियमित हो । 


बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धमा थप निर्णय गर्न सक्ने बताईएको छ 

यो पनि : 

सरकारका १४ निर्णय: एनसेल बिरुद्द मुद्दा लड्न समुह बनाउनेदेखि विपद संकटग्रस्त क्षेत्र घोषणासम्म

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved