नेपालका ५० हजार बढीले जिते कोरोना, थप १७ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 04:25:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १४ सय ९७ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३०९ जना पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ५० हजार ४११ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ४ सय ५७ जना कोरोना जितेर घर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ५३ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved