Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिए

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 24, 2020 | 04:29:27 PM मा प्रकाशित

nj

बिहीबार काठमाडौँ उपत्यकाका ७५५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ६०९, ललितपुरका ९५ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार २९२ पुगको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ६३७ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved