मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 09:46:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् । ओलीले बालुवाटारमा आज मध्याह्न १२ बजे बैठक बोलाएका हुन् 

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्रीले नियमित बैठक बस्नु भन्दा एक दिन अगाडी नै आकष्मिक बैठक डाकेका हुन् ।

बैठकको एजेण्डाबारे थाहा नभएको मन्त्रीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved