आइतबार पोखराका यी स्थानमा ७ घण्टा बत्ती जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 11:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार पोखराको विभिन्न स्थानमा ७ घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ । पोखरा डिष्ट्रिबुसन सेन्टर अन्तर्गत तातोपानि फिडर मर्मत तथा बुस कटिङ गर्नुपरेकाले उक्त फिडर अन्तर्गत विद्युट सप्लाई हुने स्थानमा आपुर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार सो फिडर अन्तर्गत काहु, फुलबारी, भलाम, बिसौना, मौजा, मोहरिया, पोखरी गाउ, थाक, तप्रांग, चिप्लि, सुन्दरफिट, लामाचौर, बाटुलेचौर, अर्मला, जोगिमोरी, जुम्लेटि, हरिपाउ, घार्मी, पुरन्चौर, लाहाचोक, घाचोक, तल्लाकोट, सार्दीखोला, चौर, खार्पानी, धिप्रांगकोट, मिर्सा, करुवा, काउले लगायतका क्षेत्रमा बिहाना १० बजे देखि दिउँसो ५ बजेसम्म विद्युत आपूर्ती बन्द हुनेछ । 

निर्धारित समय अगावै मर्मत कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved