मन्त्रिपरिषद् बैठक सकियो, के के भए निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 03:19:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । आजको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । 

आजकै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तारणसम्बन्धी सम्झौता गर्ने अख्तियारी राजदूतलाई दिएको छ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले सम्झौता गर्ने अधिकार पाएकी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved