Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

मुसाका कारण राजधानीका दर्जन बढी स्थानमा विद्युत अवरुद्ध

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 27, 2020 | 04:16:02 PM मा प्रकाशित

nj

नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट  विद्युत आपुर्ती हुने स्थानमा लाईन अवरुद्ध भएको छ । मुसा पसेपछी मर्मत टोलीले मर्मत कार्य गर्न केही समय लाग्ने भएकाले उक्त सबस्टेशनबाट आपूर्ती हुने विद्युत सुचारु हुन केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार सो सबस्टेशनबाट आपूती हुने बागवजार ,राजदरबार ,लैनचौर , लाजिम्पाट, महाराजग‌ज ,पानीपोखरी, गैह्रीधारा, ठमेल,  सामाखुशी, ट‌गाल, बवरमहल लगायतका क्षेत्रमा लाइन अवरुद्ध भएको छ । 

उक्त स्थानमा दिउँसो ३ बजेदेखि लाईन अवरुद्ध भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved