मुसाका कारण राजधानीका दर्जन बढी स्थानमा विद्युत अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 04:16:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट  विद्युत आपुर्ती हुने स्थानमा लाईन अवरुद्ध भएको छ । मुसा पसेपछी मर्मत टोलीले मर्मत कार्य गर्न केही समय लाग्ने भएकाले उक्त सबस्टेशनबाट आपूर्ती हुने विद्युत सुचारु हुन केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार सो सबस्टेशनबाट आपूती हुने बागवजार ,राजदरबार ,लैनचौर , लाजिम्पाट, महाराजग‌ज ,पानीपोखरी, गैह्रीधारा, ठमेल,  सामाखुशी, ट‌गाल, बवरमहल लगायतका क्षेत्रमा लाइन अवरुद्ध भएको छ । 

उक्त स्थानमा दिउँसो ३ बजेदेखि लाईन अवरुद्ध भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved