व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 09:36:49 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष रहेका ढकाललाई सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो।

ढकाल स्वयंले हिजो (आइतबार) स्वास्थ्य जाँच गरेमा आज बिहान रिपोर्ट पोजेटिभ देखिएको बताएका हुन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको , र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन् । ढकालले आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

ढकाल महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved