यस्ता छन् सरकारका पछिल्ला २५ निर्णय, नयाँ नियुक्तिदेखि ऋण स्वीकारसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 08:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड ऋण सहायताको सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो 

यस्ता छन् असोज ८ र असोज ११ बसेको मन्त्रिपरिषद बैठकको अन्य निर्णयहरु: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved