सूर्य नेपालद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 03:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्य नेपाले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले मंगलबार नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग, उपप्रमुख सबिता रसाईली लगायत कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।

कम्पनीले विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आइरहेको छ । 

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved