अमेरिकाको राजदूतमा युवराज खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 11:34:30 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको राजदूतमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो ।

आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved