शंकरदास बैरागी बने मुख्यसचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 11:46:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाएको हो । 

मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैरागी मुख्यसचिव बनेका हुन् । कात्तिक ३ गते कार्यकाल सकिन लागेका रेग्मीले राजीनामा दिएपछि उनी आजै बेलायतको राजदूतमा नियुक्त भईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved