सरकारले करका दर र अन्तशुल्क घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 07:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले करका दर र अन्तशुल्क घटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले करका दर र अन्तशुल्क घटाएको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले केहि करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए  । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने पनि उनले बताए । 

उनका अनुसार आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाईएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved