डिजेल र मट्टीतेलको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 08:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले केहि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १/१ रुपैंयाका दरले घटाएको हो । यस संगै अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९ रुपैंया कायम भएको छ ।

पेट्रोल, खना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved