शनिवार उपत्यकाका यी स्थानमा विद्युत अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 09:48:36 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत अबरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मत कार्य, ट्रान्सफर्मर जडान कार्य लगायतको कामको लागि फिडरहरु बन्द गर्नु पर्ने भएकोले विद्युत अवरुद्द हुने जनाएको हो ।

प्राधिकरणले यो नियमित कार्य रहेको र लोडसेडिङ नभएको प्रष्ट पारेको छ । प्राधिकरणका अनुसार शनिवार ठिमीको टीबी हस्पिटल फिडर र ठिमी फिडर,  बालाजुको विष्णुमति फिडर र कुलेश्वरको कलंकी फिडरबाट प्रवाह हुने विद्युत अबरुद्द हुने छ । 

हेर्नुस विद्युत अवरुद्द हुने तालिका:  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved