आइतबार काठमाडौँ उपत्यकामा १६९८ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 04:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार काठमाडौँ उपत्यकाका १६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै उपत्यकामा कुल संक्रमितको संख्या ५५ हजार ३८१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १४ सय ६९ , भक्तपुरका ९९, र ललितपुरका १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । 

पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved