सोमबार काठमाडौँ उपत्यकामा २३८८ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 04:29:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारर काठमाडौँ उपत्यकाका २३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै उपत्यकामा कुल संक्रमितको संख्या ५७ हजार ७६९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका २ हजार ८ जना, भक्तपुरका ९९, र ललितपुरका २८१  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । यसअघि हिजै मात्र उपत्यकामा  १६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved