अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकारमा डा. श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 11:59:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले कात्तिक ३ गते  श्रेष्ठलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । 

यससंगै उनी राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालय जानेछन् । उनी हाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत छन् । उनी त्यस अघि लुम्बिनी प्रदेशको प्रदेशको योजना आयोगको उपाध्यक्ष थिए । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved