बुधबार काठमाडौँ उपत्यकामा ३१०७ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 04:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौँ उपत्यकाका ३ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै उपत्यकामा कुल संक्रमितको संख्या ६२ हजार ५७८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका २ हजार ३९१ जना, भक्तपुरका १७३, र ललितपुरका ५४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकोछ ।  पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । यसअघि हिजै मात्र उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण देखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved