शुक्रबार काठमाडौँ उपत्यकामा १८८८ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 04:51:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार काठमाडौँका १ हजार ५ सय ८, भक्तपुरका १ सय ३१ तथा ललितपुरका २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो।

यससंगै उपत्यकामा यो संक्रमितको कुल संख्या ७४ हजार ९९१ पुगेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि  हिजो मात्रै उपत्यकामा १६ सय १५ संक्रमित थपिएका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved