नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 04:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरस  संक्रमितको संख्या दुई लाख नाघेको छ । बुधबार २५ सय ६९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको सख्या २ लाख २३ हजार २९  पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १६ सय ६६ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ९१२  जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ सय ७४ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved