बिहीबार २३४९ जनाले जिते कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 04:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार थप १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२  पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २ हजार ३४९ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ४६१ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ सय ८९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved