कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, शुक्रबार २१११ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 04:43:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप २ हजार १११ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ६८ हजार १२९ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३ हजार ५३७ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३७ हजार २२ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय २ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved