बिहीबार २१०३ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 04:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार २१ सय ३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ८५ हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २८ सय ५८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल २८ हजार १०६ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय ७६ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved