सरकारका १६ निर्णय: देश निकालादेखि नियुक्ति सरुवा र ऋण स्वीकारसम्म

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 20, 2020 | 05:24:59 PM मा प्रकाशित

सरकारले १८ अर्ब सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्रतावित १५ करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ भने विभिन्न कार्यविधि पारित गरेको छ । बैठकले विभिन्न संस्थामा सरुवा बढुवा तथा नियुक्ति गरेको छ ।

हेर्नुस बैठकका पूर्ण निर्णयहरु :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved