शनिवार १६ सय ७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १३ सय नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2020 | 04:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिवार १६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ९३ हजार ३  स७ २५ निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २३ सय २३  जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल २४ हजार ९ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १३ सय ५ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved