आइतबार ५६९९ जनाले जिते कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 04:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार १६ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ९९ हजार २४ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ५ हजार ६९९ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १९ हजार ९६३ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १३ सय २१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved