आइतबार काठमाडौँमा ९५७ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 04:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार काठमाडौँ उपत्याकामा ९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँका ७३३, ललितपुरका १३१ र भक्तपुरका ५३ जना तहेका छन् ।

यस्तै, आइतबार देशभर १६ सय ६९ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा यो भाइरसको कारण देशभर १६ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved