कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 03:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण भएको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर आकाशमै चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको हो । 

प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाका अनुसार हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको भने घुँडामा सामान्य चोट लागेको छ । हेलिकप्टरको अघिल्लो भागमा सामान्य क्षति पुगेको छ । यात्रु लिन भने काठमाडौँबाट अर्को हेलिकप्टर पठाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved