मंगलबार १३०४ सक्रमित थपिए, २०७१ डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 04:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार १३ सय ४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २ हजार ७३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १६ हजार ६३३ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved