शुक्रबार १२७२ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 04:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार १२ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १५ सय ७५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १५ हजार ४४७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ६७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved