प्रभु बैंकमा रोजगारीको अवसर, एकै पटक १०० प्लस कर्मचारी माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 02:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । बैंकले विभिन्न जिल्लाका लागि २९ ब्रान्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो ।

 बैंकले २९ ब्राञ्च म्यानेजर, ५८ रिलेशनसिप अफिसर र अपरेशन इन्चार्ज, १० एसिस्टेन्ट रिलेशनसिप अफिसर , १ अफिस ट्रेजरी , १ बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर र केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनिमा गरेको हो  ।

इच्छुकले १५ नोभेम्बर २०१८ साँझ ५ बजेसम्ममा बैंकको वेभसाइट http://prabhubank.com/career मा गएर प्राप्त निर्देशन अनुसार आवेदन दिनु पर्ने छ  । 

हेर्नुस कहाँ कति कर्मचारी र आवश्यक योग्यता । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved