जनता बैंकमा १५० जनालाई रोजगारीको अवसर, यहाँबाट आबेदन दिनुहोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 09:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले ठुलो संख्यामा दर्खास्स्त आब्हान गरेको छ। बैंकले जुनियर एसिस्टेन्टदेखि चार्टर्ड एकाउन्टेन्टसम्मका लागि दर्खास्स्त आब्हान गरेको हो। 

बैंकले जुनियर एसिस्टेन्ट पदका लागि जुन १४,२०१७ सम्म २८ बर्ष , म्यानेजमेन्ट ट्रेनी पदका लागि ३० बर्ष र चार्टर्ड एकाउन्टेन्टका लागि ३५ बर्ष ननाघेका नेपाली नागरिकलाई २० जुन २०१७ अर्थात असार ६ सम्म आबेदन दिन आब्हान गरेको छ। 

Image may contain: text

आबेदन दिन यहाँ क्लिक गर्नुहोस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved